{"product_id":"एक-किशोरीको-डायरी-ek-kishori-ko-diary","title":"एक किशोरीको डायरी [Ek Kishori Ko Diary]","description":"\u003cp\u003eप्रेम के हो ? प्रेम भनेको कसैलाई बुझ्नुम उसको खयाल गर्नु, ऊसँग दुःखसुख बाँड्नु हो । अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ ।  तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ । तिमी विवाहित वा अविवाहित, आमा बा कुमारी जे भए पनि फरक पर्दैन । \u003c\/p\u003e\n\u003cp\u003eम मृत्युपछि बाँच्न चाहन्छु । लेख्ने सिप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु । लेखनले मलाई अभिव्यक्ति गर्न र आफुलाई विकासित तुल्याउन सम्भव बनाएको छ । लेख्दाखेरी म सबै कुराबाट मुक्त हुन्छु । दुःख गायब हुन्छन् । ममा नयाँ हिम्मत पलाउँछ । \u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003cp\u003e'THE DIARY OF A YOUNG GIRL' को नेपाली अनुवाद हो एक किशोरीको डायरी । \u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43624156561661,"sku":"","price":400.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/7a57b64e5034ad92fc9cec0a11fdace1.jpg?v=1669980165","url":"https:\/\/biblionepal.com\/fr\/products\/%e0%a4%8f%e0%a4%95-%e0%a4%95%e0%a4%bf%e0%a4%b6%e0%a5%8b%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%a1%e0%a4%be%e0%a4%af%e0%a4%b0%e0%a5%80-ek-kishori-ko-diary","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}