{"product_id":"chameli-ko-phool-baijani-rumal-चमेलीको-फूल-बैजनी-रुमाल","title":"Chameli ko Phool Baijani Rumal","description":"\u003cp\u003e\u003cmeta charset=\"UTF-8\"\u003e\u003cspan\u003eजसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा । \u003c\/span\u003e\u003c\/p\u003e","brand":"Fingerprint","offers":[{"title":"Default Title","offer_id":46800114155773,"sku":null,"price":575.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/chameli-ko-phool-vaijani-rumal.jpg?v=1761657359","url":"https:\/\/biblionepal.com\/es\/products\/chameli-ko-phool-baijani-rumal-%e0%a4%9a%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ab%e0%a5%82%e0%a4%b2-%e0%a4%ac%e0%a5%88%e0%a4%9c%e0%a4%a8%e0%a5%80-%e0%a4%b0%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b2","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}