{"product_id":"अब-यस्तो-कहिल्यै-नहोस्-aba-yasto-kahilyai-nahos","title":"अब यस्तो कहिल्यै नहोस् [Aba Yasto Kahilyai Nahos]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eपृथ्वीनारायण शाहले आफ्नो बल, बुद्धि तथा पराक्रमद्वारा अनेकौं राज्यमा विभक्त पुरानो नेपाल एकीकरण गरी आफ्ना उत्तराधिकारीलाई नासोका रुपमा सुम्पिएका थिए ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eतर उनको मृत्युपश्चात् नेपालमा घात प्रतिघातका अनेकौं शृङ्खला चलिरहे । शिक्षा, उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्तार गरी देशका सर्वसाधारण नागरिकलाई सुखसुविधा उपलब्ध गराउँदै जानुको सट्टा देशका तात्कालिक प्रमुख प्रशासकहरु आफ्नो परिवार र भाइबन्धुको सुखसुविधा तथा सत्तामोहमै व्यस्त रहे । फलतः समाज विकासक्रम रोकियो र नेपाल विश्वको एउटा निर्धन राष्ट्रका रुपमा परिणत हुन पुग्यो । \u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eघातप्रतिघातका शृङ्खला रोकिऊन्, यस्ता घटना कहिल्यै नदोहोरिऊन् भन्ने उद्देश्यले अब यस्तो कहिल्यै नहोस् प्रकाशन गरिएको थियो । तर इतिहास दोहोरिँदो रहेछ,जुन राजा वीरेन्द्रविक्रम शाहको समूल वंशनाशबाट पनि प्रमाणित भयो ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43500350701821,"sku":null,"price":398.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Aba_Yasto_Kahile_Nahos_by_Baburam_Acharya.jpg?v=1666337014","url":"https:\/\/biblionepal.com\/es\/products\/%e0%a4%85%e0%a4%ac-%e0%a4%af%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b-%e0%a4%95%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%88-%e0%a4%a8%e0%a4%b9%e0%a5%8b%e0%a4%b8%e0%a5%8d-aba-yasto-kahilyai-nahos","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}