{"product_id":"हिउँमाझी-hiunmajhi","title":"हिउँमाझी [Hiunmajhi]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eहिउँमाझी मार्फत लेखकले स्थानीयता, त्यहाँको समाज संस्कृति र मनोविज्ञानलाई त्यस्तै उतारेका छन् । केही कथाहरुले नेपाल प्रहरीको मनोविज्ञानलाई नयाँ तरिकाले हेरेको छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eआधुनिकताको हावाले नछोएका खस्रा–फुस्रा गाउँका चालचलन, संस्कृति, भाषा–लवज हिँउमाझीका चटनी हुन् । माओवादी द्वन्द्वदेखि महाभूकम्प हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक, सामाजिक र प्राकृतिक विच्छृंखलताको परकम्पनमा परेका जिउँदाजाग्दा पात्रहरु छन्, वियसको कथाहरुमा ।\u003c\/p\u003e","brand":"Kitab Yatra","offers":[{"title":"Default Title","offer_id":43568419176701,"sku":"","price":350.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Hiunmanjhi_by_BS_Rai_-_front.jpg?v=1668662041","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b9%e0%a4%bf%e0%a4%89%e0%a4%81%e0%a4%ae%e0%a4%be%e0%a4%9d%e0%a5%80-hiunmajhi","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}