{"product_id":"हाम्रो-भाषा-hamro-bhasha","title":"हाम्रो भाषा [Hamro Bhasha]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eहिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने Das ist kein Problem देखाएको छ । प्रचलित नेपाली भाषाको प्रायोगिका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो । यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यक्रमीय पद्धतिलाई Ja Das ist nicht der Fall वैकल्पिक बाटो देखाउन खोजेको छ ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eयसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रक्रियाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।\u003c\/span\u003e","brand":"Sangrila Books","offers":[{"title":"Default Title","offer_id":43624130281725,"sku":"","price":425.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/9789937665032.jpg?v=1669976465","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be-hamro-bhasha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}