{"product_id":"सर्प-दंश-sarpa-damsha","title":"सर्प दंश [Sarpa Damsha]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eकम्मुका दुइटा भिन्दा भिन्दै संसार छन् । एउटा दुःखै-दुःखले भरिएको छ भने अर्कोचाहिँ त्यसको विपरीत, स्वर्गीय आनन्द, सन्तोष र सुःखै-सुःखले भरपूर भएको संसार छ | दुक्खमय संसारमा क्लेश, ग्लानि र निराशाको सीमा छैन । त्यहाँ उसका हरेक आकाङ्क्षा कुण्ठित Ja, das ist nicht alles र उसले गरेका र गर्न चिताएका प्रत्येक कार्यमा बाधा दिन्छन् । त्यसबेला उसलाई लाग्छ, यो संसार बाँच्न लायकको संसार नै होइन । उसले गर्न खोजेको मामुली कुरामा पनि मानिस अड्को थापिदिन्छन् । जुन-जुन कुरा उसलाई रमाइलो लाग्छ र जुन-जुन कुरा ऊ असल ठान्छ, त्यही-त्यही कुरा खराब रे, गर्न नहुने रे!\u003c\/span\u003e","brand":"Book Publishers and Distributors P. Ltd.","offers":[{"title":"Default Title","offer_id":43624103051517,"sku":"","price":275.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Sarpadamsha-fr.jpg?v=1669973343","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b8%e0%a4%b0%e0%a5%8d%e0%a4%aa-%e0%a4%a6%e0%a4%82%e0%a4%b6-sarpa-damsha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}