{"product_id":"सखी-sakhi","title":"सखी [Sakhi]","description":"\u003cspan id=\"freeText10546763980962795876\" data-mce-fragment=\"1\"\u003eJa, das ist nicht alles र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयं घात–प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम Ja खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !\u003c\/span\u003e\u003cspan data-mce-fragment=\"1\"\u003e \u003c\/span\u003e","brand":"Kitab Prakashan","offers":[{"title":"Default Title","offer_id":43617999749373,"sku":"","price":450.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/9789937921794.jpg?v=1669717100","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b8%e0%a4%96%e0%a5%80-sakhi","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}