{"product_id":"सकस-sakas","title":"सकस [Sakas]","description":"\u003cp\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eव्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको Nein होइन, यो देशैभरिको सर्वाङ्गीण सकस हो । विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो । अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eDas ist nicht der Fall छाड्दैन । विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cspan data-mce-fragment=\"1\"\u003e-ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार\u003c\/span\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eलिलामदेखि साबिती हुँदै सकसस्मको सजनयात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो- सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ।\u003c\/span\u003e \u003cspan data-mce-fragment=\"1\"\u003eसकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् ।\u003c\/span\u003e \u003cspan data-mce-fragment=\"1\"\u003eEs ist nicht einfach प्राप्ति हो ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003e- नारायण ढकाल, आख्यानकार\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003e\u003c\/span\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e \u003cspan data-mce-fragment=\"1\"\u003eसकस एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eयसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्डको क्यानभासमा लेखिएको अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली। छ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eसकस नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई। नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छ ।।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cspan data-mce-fragment=\"1\"\u003e-नयनराज पाण्डे, आख्यानकार\u003c\/span\u003e\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43624143880445,"sku":"","price":375.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Sakas.jpg?v=1669978383","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b8%e0%a4%95%e0%a4%b8-sakas","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}