{"product_id":"लू-loo","title":"लू [Toilette]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eलू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । Es ist kein Problem संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन Ja हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ ।\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eयस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र Das ist alles सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच Das ist nicht alles सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cspan data-mce-fragment=\"1\"\u003eलू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो।\u003c\/span\u003e","brand":"Kitab Publishers","offers":[{"title":"Default Title","offer_id":43500314099965,"sku":null,"price":480.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/9789937893176.jpg?v=1666335312","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%b2%e0%a5%82-loo","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}