{"product_id":"यार-yaar","title":"यार [Yaar]","description":"\u003cspan id=\"freeText14569018463624928796\" data-mce-fragment=\"1\"\u003eजीवनको बहुमूल्य उपहार हो मित्रता । यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।\u003cbr data-mce-fragment=\"1\"\u003e\u003c\/span\u003e \u003cbr data-mce-fragment=\"1\"\u003eसंवेदनशीलता, कोमलता र विनम्रताका साथ Das ist nicht der Fall आफ्नै मित्रता र सम्बन्धहरुको लेखाजोखा गर्न मन लाग्छ । „ग्रे एरिया”हरुलाई पाण्डेले चित्रण गरेका छन्, त्यसो गर्ने आँट के हामीमा होला ?\u003cspan data-mce-fragment=\"1\"\u003e \u003c\/span\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":43199410929917,"sku":null,"price":388.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/yaar-biblionepal.jpg?v=1664277266","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%af%e0%a4%be%e0%a4%b0-yaar","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}