{"product_id":"म-भित्रको-म-ma-bhitrako-ma","title":"म भित्रको म (Ma Bhitrako Ma)","description":"\u003cp\u003e \u003cspan data-mce-fragment=\"1\"\u003eनेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवं समाजसेवी शान्तलाल मुल्मीको आत्मवृतान्त हो । उनले आफ्नो ७८ वर्षे जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय पुस्तकमा समेटेका छन्।\u003c\/span\u003e\u003c\/p\u003e\n\n \u003cp\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eआफ्नो बसमा जे छ, त्यसलाई पुरापुर सदुपयोग गर्न संसारका धेरै मान्छेहरुले सक्दैनन् । तर शान्तलाल मुल्मीले त्यो सब गरेका छन् र एक अम्दा जिवन बाँचेका छन् । त्यसैले उनी साधारण हुँदाहुँदै, एक असाधारण जीवन बाँचेका छन् । मुल्मीले अनवरत साधकको झैँ सानदार जीवन बाँचेका छन् । र यो पुस्तकले उनको त्यहि जीवनलाई खोतल्ने प्रयास गर्छ ।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Book Art Nepal","offers":[{"title":"Default Title","offer_id":42248564179197,"sku":null,"price":250.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/ma-bhitrako-ma-biblionepal.jpg?v=1664277242","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ae-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ae-ma-bhitrako-ma","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}