{"product_id":"मिसन-रअ","title":"मिसन 'रअ'","description":"\u003cp data-mce-fragment=\"1\"\u003e नेपालको मधेशलाई 'स्वायत्त प्रदेश' बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था 'रअ'ले आएको छ ? मधेशवादी दलहरूको झण्डा 'तिरङ्गा'सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशकाकुरा Was ist das? नेपाली राजनीतिमा 'रअ'को हस्तक्षेप कुन हदसम्मको छ ?\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003e'रअ'का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ। साथै, तिब्बतको मामिलालाई लिएर भएको चीनसँगको युद्ध, कश्मीरको विषयमा भइरहने पाकिस्तानसँगको कलह, बङ्गलादेशको स्वतन्त्रता, सिक्किमको विलय आदिमा 'रअ'को रणनीति कस्तो थियो भन्ने विषयमा यसले छर्लङ्ग बनाउने छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eहामी नेपालीको सार्वभौमसत्ता कसको निगाहमा, कसरी टिकेको छ भन्ने कुरा प्रष्ट थाहा दिने योभन्दा जानकारीमूलक पुस्तक अर्को हुनै सक्दैन ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":42252279808253,"sku":null,"price":815.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/biblionepal_86294c91-b923-45fc-83bd-c2006013608c.jpg?v=1664277251","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ae%e0%a4%bf%e0%a4%b8%e0%a4%a8-%e0%a4%b0%e0%a4%85","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}