{"product_id":"मिथ्या-mithya","title":"मिथ्या [Mithya]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eमिथ्या उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएका छन् । प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने पनि छन्।\u003c\/span\u003e","brand":"Sangrila Books","offers":[{"title":"Default Title","offer_id":43199405719805,"sku":null,"price":425.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/mithya-biblionepal.png?v=1664277250","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ae%e0%a4%bf%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%be-mithya","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}