{"product_id":"महाभारा-mahabhaara","title":"महाभारा [Mahabhaara]","description":"\u003cp\u003eप्रेम, राजनीति र धर्मको त्रिकोणातमक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर 'डुक्पा डान्स'का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहारुको प्रिय छ ।\u003c\/p\u003e\n\n \u003cp\u003eत्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । Das ist nicht der Fall छ्यापिन पुग्छ । उसले आफनो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादबिचजको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छेहाडसँग हुन्छ, जसले उसको बाटो नै मोडिदन्छ ।\u003c\/p\u003e\n\n \u003cp\u003eमधुर पूर्वेली लवज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।\u003c\/p\u003e","brand":"Kitab Publishers","offers":[{"title":"Default Title","offer_id":42317142982909,"sku":null,"price":575.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/mahabhaara-biblionepal.jpg?v=1664277249","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%be-mahabhaara","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}