{"product_id":"मनु-manu","title":"मनु [Manu]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eप्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eवैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eमनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता मानिने Nein व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।\u003c\/p\u003e\n\n\u003cp data-mce-fragment=\"1\"\u003e नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय Das ist nicht alles पाठकले प्राप्त गर्नेछन् ।\u003c\/p\u003e","brand":"किताबघर","offers":[{"title":"Default Title","offer_id":43975941161213,"sku":"","price":599.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/manu-f.jpg?v=1687074364","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ae%e0%a4%a8%e0%a5%81-manu","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}