{"product_id":"बौद्ध-दर्शन-bouddha-darshan","title":"बौद्ध दर्शन [Bouddha Darshan]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eबुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिने अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो यो । यो पुस्तक लेख्न राहुलले ४५ वर्षसम्म तिब्बतका प्राचीन गुम्बाहरूदेखि अफगान्तिान र श्रीलङ्कासम्मका बौद्ध तिर्थस्थलहरू चहारेर ऐतिहासिक लेखोटहरूको अध्ययन गरेका थिए ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eपुस्तकमा अनात्मवाद, अनिश्वरवाद आदिबारे व्याख्या छ । ब्रह्माद्वारा सृष्टि रचिएको भन्ने हिन्दूजनको विश्वासको तर्कसङ्गत खण्डन छ । बुद्धको जीवनी, बौद्धकालीन समाज र राजनीतिबारे तथ्यमूलक जानकारी छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eयस कृतिमा लेखकले भारतका पूर्वराष्ट्रपति राधाकृष्णन्लगायतले बुद्धबारे व्यक्त गरेका धारणाहरूमाथि तिखो टिप्पणी गरेका छन् । नागसेन र मिलिन्ह राजाबीचको आध्यात्मिक संवाद तथा नागसेन, अश्वघोष आदि बौद्धविज्ञहरूको जीवनी र दर्शनको विवेचनाले पुस्तकलाई अझै गहन् बनाएको छ ।\u003c\/p\u003e","brand":"Ratna Pustak Bhandar","offers":[{"title":"Default Title","offer_id":43617944469757,"sku":"","price":265.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Bauddha_Darshan_-_Rahul_Sankrityayan_-_front.jpg?v=1669716333","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%ac%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8-bouddha-darshan","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}