{"product_id":"पल्पसा-क्याफे-palpasa-cafe","title":"पल्पसा क्याफे [Palpasa Café]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e नारायण वाग्ले २०४७ सालपछिको फराकिलो परिवेशमा पत्रकार बने । समाचारका लागि देशका धेरै भेग घुमे, समाजका सङ्कटहरू नियाले | कान्तिपुर दैनिकमा स्थापनाकालदेखि संलग्न उनले पुनः सक्रिय राजतन्त्रदेखि गणतन्त्र स्थापनासम्मको घटनापूर्ण अवधिमा सम्पादकीय नेतृत्व गरे ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eयो उनको पहिलो उपन्यास हो । यसले २०६१ सालको मदन पुरस्कार पाएको थियो । चर्चा र बिक्रीका हिसाबले यसलाई नेपाली साहित्य प्रकाशन इतिहासमा एउटा मोड मानिएको छ । हालसम्म यो चारवटा विदेशी भाषामा प्रकाशित भइसकेको छ । यसको अङ्ग्रेजी संस्करण सन् २००८ मा Es ist nicht einfach, es zu tun Ja इन्डियाले नयाँ दिल्लीबाट छाप्यो, कोरियाली भाषामा सोलबाट फरेस्ट अफ लिटरेचरले साथै सिंधली भाषामा श्रीलंकाबाट पनि प्रकाशित छ । यसको प्रान्सेली अनुवाद सन् २०१४ मा पब्लिकेसन नेपा-लयले छापेको छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003e\u003cem data-mce-fragment=\"1\"\u003eपल्पसा क्याफेले नेपाली साहित्यमा एउटा तरङ्ग ल्याएको छ । Das ist alles मात्रले पनि यो उपन्यास अमर बनेको छ ।\u003c\/em\u003e\u003c\/p\u003e\n\n\u003cp data-mce-fragment=\"1\"\u003e \u003cem data-mce-fragment=\"1\"\u003e- इन्द्रबहादुर राई\u003c\/em\u003e\u003c\/p\u003e","brand":"Sangrila Books","offers":[{"title":"Default Title","offer_id":43488802472189,"sku":"","price":525.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/palpasa_cafe_nepali_frontcover.jpg?v=1666070735","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%b8%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ab%e0%a5%87-palpasa-cafe","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}