{"product_id":"जियरा-jiyara","title":"जियरा [Jiyara]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। Es ist nicht einfach पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । 'जियरा'मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eजियरा' भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै „आत्मा“ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुराइएको हो ।\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e जियरामा महिला पात्रको प्रधानता छ । मधेशका महिलामाथि भएको चरम हिंसा र हजारौं वर्षको उत्पीडनको कथा छ । जिउँदै जलाइएका, एसिड खन्याएर मारिएका, दाइजोको निहुँमा हत्या गरिएका हजारौं महिलाको कारुणिक जीवन कथामा उतारिएको छ\u003cspan data-mce-fragment=\"1\"\u003e \u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepalaya Publication","offers":[{"title":"Default Title","offer_id":43500312822013,"sku":null,"price":475.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Jiyara_x1Pid4R.jpg?v=1666335168","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%9c%e0%a4%bf%e0%a4%af%e0%a4%b0%e0%a4%be-jiyara","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}