{"product_id":"जिजीविषा-क्यान्सरले-दिएको-नयाँ-जीवन-jijiwisha","title":"जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन [Jijiwisha]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eपाठेघरको क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा । अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै Ja एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eआफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा Das ist alles महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।\u003c\/p\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":43614954094845,"sku":"","price":499.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Jijiwisha_by_Manisha_Koirala_-_front.jpg?v=1669632218","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%9c%e0%a4%bf%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%bf%e0%a4%b7%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-jijiwisha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}