{"product_id":"छाउघर-chhaughar","title":"छाउघर [Chhaughar]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eस्कुलबाट घर फर्कंदै गर्दा छ कक्षामा पढ्ने कला जाँघ भिजेजस्तो महसुस गर्छिन् । जामा माथि सारेर हेर्नेबित्तिकै आत्तिन्छिन् र घरतिर दौडिन्छिन् । आफूलाई के भएको हो थाहा पाउनुअघि नै इजाले उनलाई बारीको पुछारको सुनसान छाप्रोमा पुर्‍याउँछिन् । डरसँग सामना गर्दै कलाले आफूलाई त्यही छाप्रोमा लुकाएर राख्छिन् । त्यहाँ उनले चिन्छिन् – बाज्येको देउता, भागिरथी दिदीको प्रेम, महादेवको सर्प, फुपूको लसपस, रुपा भाउजुको जत्काल । थाहा पाउछिन् – छाउका पौराणिक र वैज्ञानिक आधार अनि एकान्तमा बस्नुको कारण । अन्ततः परम्परा र परिवारसँग विद्रोह गर्छिन् । बाह्र वर्षकी बच्चीमा उमेरले ल्याएको परिवर्तन र आइपर्ने दुःखको सामना गर्दै गोठमा बाइस रात काट्ने बच्चीको कथा हो, छाउघर ।\u003c\/span\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":43199499370749,"sku":null,"price":350.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/chhaughar-biblionepal.jpg?v=1664277194","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%9b%e0%a4%be%e0%a4%89%e0%a4%98%e0%a4%b0-chhaughar","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}