{"product_id":"घनचक्कर-ghanachakkar","title":"घनचक्कर [Ghanachakkar]","description":"\u003cp\u003e जनयुद्धका अन्तिम वर्ष, ०६२\/०६३ को जनआन्दोलन र त्यस लगातैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र जगतको चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यास प्रस्तुत गरिएको छ ।\u003c\/p\u003e\n\n\u003cp\u003e लेखनमा नवीन प्रयोगशीलता र उच्च कलात्मक वैशिष्ट्य घनचक्करका घनत्व हुन् ।\u003c\/p\u003e","brand":"किताब पब्लिशर्स (Kitaab Publishers)","offers":[{"title":"Default Title","offer_id":43615026905341,"sku":"","price":425.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Ghanachakkar_by_Sanjeev_Upreti.jpg?v=1669633170","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%98%e0%a4%a8%e0%a4%9a%e0%a4%95%e0%a5%8d%e0%a4%95%e0%a4%b0-ghanachakkar","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}