{"product_id":"कुलचन्द्र-गौतम-आत्मकथा-kulchandra-gautam-aatmakatha","title":"आत्मकथा [Aatmakatha]","description":"\u003cp\u003eपहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको Ja, das ist nicht der Fall Ja युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ ।\u003cspan\u003e \u003c\/span\u003e\u003cstrong\u003e- सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी\u003c\/strong\u003e\u003c\/p\u003e\n\n \u003cp\u003eयदि नेपालको डाँडाकाँडामा जन्मेको एउटा केटोले राष्ट्रसङ्घका सभाकक्षहरूसम्म प्रभावकारी पहुँच बनाउन सक्छ भने यस ' संसारमा असम्भव भनेको केही छैन ।\u003cspan\u003e \u003c\/span\u003e\u003cstrong\u003e- भ्यालरी जुलियान्ड (नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि)\u003c\/strong\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e दुर्गम गाँउबाट उदाएका सहृदयी गौतम भित्रभित्रै यति दृढ व्यक्तित्व हुन्, जसका Ja न्यायप्रतिको प्रतिबद्धता सतिसालझै अटल छ।\u003cspan\u003e \u003c\/span\u003e\u003cstrong\u003e- कुन्द दीक्षित\u003c\/strong\u003e\u003c\/p\u003e\n\n \u003cp\u003eकुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका Das ist alles, was Sie brauchen पूर्वउपकार्यकारी निर्देशक हुन् ।\u003c\/p\u003e\n\n\u003cp\u003e लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।\u003c\/p\u003e\n\n \u003cp\u003eDas ist nicht der Fall सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र Ja प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् ।\u003c\/p\u003e\n\n \u003cp\u003eसंयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व Ja, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।\u003c\/p\u003e","brand":"Kitab Publishers","offers":[{"title":"Default Title","offer_id":43626083614973,"sku":"","price":750.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Kul_chandra_gautam_-_aatmakatha_-front.jpg?v=1670064428","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%9a%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0-%e0%a4%97%e0%a5%8c%e0%a4%a4%e0%a4%ae-%e0%a4%86%e0%a4%a4%e0%a5%8d%e0%a4%ae%e0%a4%95%e0%a4%a5%e0%a4%be-kulchandra-gautam-aatmakatha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}