{"product_id":"ऐना-aina","title":"ऐना [Aina]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e धर्तीको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटिन सक्छ । Ja, nicht wahr? आमाको कथा कागजमा लेख्न सकिंदैन । आँसुको मसीले हृदयमा मात्रै लेख्न सकिन्छ, आमाको कथा !\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eयी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए । मातृत्वका मृदुल आवाजहरू अलाप्दै थिए । धेरैजसो नारीहरूले सडकबाट उठाएर घाइते बालबालिकाहरूलाई आफ्ना छातीमा टांसे र आफ्नो Ja सांघुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eमेरो धर्ती धर्मराउन थाल्यो फेरि एकपल्ट | आफ्नै आमाका लागि ग्राहक खोज्ने बहादुर छोरो मेरो देशमा भेटियो । आमाका लागि छोराले, छोरीका लागि बाबुले, जोईका लागि पोइले ग्राहक खोजेको र आमाले अबोध Ja लागि कुमारीत्व लुटाएको मैले पहिलोपल्ट यहीं देखें ।\u003c\/p\u003e\n\n\u003cp data-mce-fragment=\"1\"\u003e Das ist nicht alles, was ich meine आग लागिजाऊ, सरकार लै मरिजाऊ गोसी, भगमान्की लै अपुताली होइजाऊ ।\u003c\/p\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":43199498879229,"sku":null,"price":400.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/aina-biblionepal.jpg?v=1664277179","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%90%e0%a4%a8%e0%a4%be-aina","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}