{"product_id":"एक-अनि-शून्य-ek-ani-shunya","title":"एक अनि शून्य [Ek ani Shunya]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eसञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन् । 'एक अनि शून्य' पोखरेलको पहिलो प्रकाशित पुस्तक हो ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003e„लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । Ja भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ।\"\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cspan data-mce-fragment=\"1\"\u003e- हरि शर्मा\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003e„दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य ' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ ।\"\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e \u003cspan data-mce-fragment=\"1\"\u003e- सुरेश ढकाल\u003c\/span\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":42268092006653,"sku":null,"price":495.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/9937937868.01._SCRM.jpg?v=1771961284","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%8f%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a4%bf-%e0%a4%b6%e0%a5%82%e0%a4%a8%e0%a5%8d%e0%a4%af-ek-ani-shunya","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}