{"product_id":"इजोरिया-ijoriya","title":"इजोरिया [Ijoriya]","description":"\u003cp\u003eसुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।\u003c\/p\u003e\n\n\u003cp\u003e सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।\u003c\/p\u003e\n\n\u003cp\u003e इजोरिया मित्रताको कथा हो । \u003cbr\u003eइजोरिया महिलाको कथा हो ।\u003cbr\u003e इजोरिया मधेसको कथा हो ।\u003cbr\u003e इजोरिया मुक्तिको कथा हो ।\u003cbr\u003e इजोरिया माया र ममताको कथा हो ।\u003cbr\u003e इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।\u003c\/p\u003e","brand":"Kitab Publishers","offers":[{"title":"Default Title","offer_id":43329155596541,"sku":"","price":748.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/ijoriya-biblionepal.jpg?v=1664277181","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%87%e0%a4%9c%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-ijoriya","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}