{"product_id":"आपा-क्हार्प-aapa-kharpa","title":"आपा क्हार्प [Aapa Kharpa]","description":"\u003cp\u003eअवकाशप्राप्त सिपाही किन पागलपनको हदसम्म Was ist los? हजुरवा र नातिको सम्बन्ध किन ढिला गरी स्थापीत हुँदै छ । तोते बोल्ने बालिकाको आँखामा आफ्नो बुबाको कस्तो छवि बनिरहेको छ ? शहरमा नाक अति थेप्चिएका बच्चाहरु किन जन्मिरहेका छन्? निजामती कर्मचारीलाई एक्कासि केको Was ist los? विकास र समृद्धिको नाममा गाउँमा के आइरहेको छ ? के तालबीच बन्दी बनाइएका स्रष्टाहरुले अभियोगबाट मुक्ती पाउलान् ? 'पाठशाला'का 'डब्बु'लाई त्यही अन्दाजमा Was ist los?\u003c\/p\u003e\n\n \u003cp\u003e\u003c\/p\u003e\n\n\u003cp\u003eयिनै प्रश्नहरुको जवाफ हो, आपा क्हार्प ।\u003c\/p\u003e\n\n\u003cp\u003e \u003cspan\u003eआपा क्हार्प गुरुङ मिथकीय प्रमुख पात्र हुन, जसका नौ जाना छोराहरु आफ्नै बालाई सिध्याउन उध्दत छन् ।\u003c\/span\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e \u003cspan\u003eआप्ना कथाहरुमा इमान्दार, निर्मम र साहसी बनेर आएका तिर्थ गुरुङको यसअघि 'पाठशाला' उपन्यास प्रकाशित छ ।\u003c\/span\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e\u003c\/p\u003e","brand":"साङ्ग्रिला बुक्स [Sangrila Books]","offers":[{"title":"Default Title","offer_id":43624116977917,"sku":"","price":500.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Aapa_Kharpa_by_Tirtha_Gurrung_-f.jpg?v=1669974772","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%86%e0%a4%aa%e0%a4%be-%e0%a4%95%e0%a5%8d%e0%a4%b9%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%aa-aapa-kharpa","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}