{"product_id":"आधुनिक-भारतीय-नेपाली-कथा-adhunik-bharatiya-nepali-katha","title":"आधुनिक भारतीय नेपाली कथा [Adhunik Bharatiya Nepali Katha]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eदार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरूको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा | यस ग्रन्थको आरम्भमा 'कथाको कथा' शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा-विधाको समय-यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन Nein प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सक्षेपमा गरिएको छ । समग्र नेपाली कथा-साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003e\u003c\/p\u003e","brand":"Phoenix","offers":[{"title":"Default Title","offer_id":43618017607933,"sku":"","price":888.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Adhunik_Bharatiya_Nepali_Katha.png?v=1669718453","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%86%e0%a4%a7%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%a5%e0%a4%be-adhunik-bharatiya-nepali-katha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}