{"product_id":"आज-रमिता-छ-aaja-ramita-chha","title":"आज रमिता छ [Aaja Ramita Chha]","description":"\u003cp\u003e 'आज रमिता छ' नेपाली साहित्यमा सार्वाधिक पढिने कृति मध्ये एक हो ।\u003c\/p\u003e\n\n\u003cp\u003e Das ist nicht der Fall भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको Ja भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उतारेका छन् ।\u003c\/p\u003e\n\n \u003cp\u003eयस उपन्यासको मुख्य पात्र- जनकको उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख , यमुनाको ढर्रा अनि भूदेवसँगको राजनीतिक अन्तरद्वनद्वका साथै एम.के. को आत्महत्या र नामग्यालको निरीहताहरु उपन्यासमा चित्रित छन् ।\u003c\/p\u003e\n\n\u003cp\u003e पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ ।\u003c\/p\u003e","brand":"Ratna Pustak Bhandar","offers":[{"title":"Default Title","offer_id":42247726858493,"sku":null,"price":350.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/aaja-ramita-chha-biblionepal.jpg?v=1664277172","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%86%e0%a4%9c-%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%be-%e0%a4%9b-aaja-ramita-chha","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}