{"product_id":"अलिखित-alikhit","title":"अलिखित [Alikhit]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e'अलिखित' धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।\u003c\/p\u003e\n\n \u003cp data-mce-fragment=\"1\"\u003eनेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित' Das ist alles आख्यान लेखनको निर्णायक देसराली हो ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43488838615293,"sku":null,"price":550.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Alikhit-front.jpg?v=1666072238","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%85%e0%a4%b2%e0%a4%bf%e0%a4%96%e0%a4%bf%e0%a4%a4-alikhit","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}