{"product_id":"अघोरी-aghori","title":"अघोरी [Aghori]","description":"\u003cp\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eचार दशक यताको प्रमुख राजनीतिक घटनाक्रम, जनमतसंग्रह, जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनलाई कथाहरूमा समेटिएको छ । यस पुस्तकमा राजनीतिक बिषय वस्तुमात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ Nein प्रतिबिम्बित भएका छन् । कथालाई प्रतीक र व्यङ्ग्य मार्फत अभिव्यक्त गर्ने लेखकको शैलीका कारण 'अघोरी' का कथाहरू पठनीय छन् ।\u003c\/span\u003e\u003c\/p\u003e\n\n\u003cp\u003e\u003c\/p\u003e\n\n \u003cp\u003eअधिकांश कथा समकालीन राजनीतिका कुरूपता, जडता तथा विसङ्गत समाजको केन्द्रवरिपरि छन् । मान्छेको मनोविज्ञान, बदलिँदो समाज, फेरिँदो सौन्दर्य र सङ्क्रमण जस्ता विषयलाई उनले आकर्षक ढङ्गले बुनेका छन् । कथाहरू तीव्र कल्पनाशीलता र कलात्मक हुनाले चित्ताकर्षक पनि छन् । आवाजविहीन र किनारीकृत मान्छेको आवाज खोज्दै आजको समयका अनन्त विसङ्गतिप्रति कडा आलोचकीय दृष्टि राखिएका १७ ओटा कथा अघोरीमा समेटिएका छन् ।\u003c\/p\u003e\n\n \u003cp\u003eप्रिय पाठक ! आउनुहोस्, कथाका शक्ति तथा सौन्दर्यलाई नजिकबाट आफै अनुभूत गर्नुहोस् ।\u003c\/p\u003e","brand":"Ekta Books","offers":[{"title":"Default Title","offer_id":43199441142013,"sku":null,"price":390.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/aghori-biblionepal.jpg?v=1664277163","url":"https:\/\/biblionepal.com\/de\/products\/%e0%a4%85%e0%a4%98%e0%a5%8b%e0%a4%b0%e0%a5%80-aghori","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}