{"product_id":"yug-dekhi-yug-samma","title":"Yug Dekhi Yug Samma","description":"\u003cp\u003eफिल्म कलाकारका रुपमा मात्र नभई बौद्धिकता र व्यक्तित्वका मामिलामा अत्यन्तै रुचाइएका नेपालीमध्ये अग्रस्थानमा पर्छन्, राजेश हमाल । उनैसँग जीवन, सिनेमा र समाजबारे गरिएको अन्तरङ्ग कुराकानी हो, युगदेखि युगसम्म । पुस्तकमा उनले आफ्नो परिवार, बाल्यकाल, युवाकाल, प्रेमिका र वैवाहिक जीवनबारे खुलेर बोलेका छन् । आफूले अभिनय गरेका फिल्म, सँगै काम गरेका कलाकार र निर्देशकका साथै चलचित्रमा आफ्नो रुचि एवम् प्राथमिकताबारे पनि उनी यसमा मुखर छन् ।\u003c\/p\u003e\n\u003cp\u003e‘महानायक’को उपाधि र बेला–बेला यसमाथि आउने प्रश्नहरुबारे खासमा राजेश हमाल के सोच्छन् भन्नेलगायत जिज्ञासाको जवाफ पनि पुस्तकले दिनेछ ।\u003c\/p\u003e","brand":"Fingerprint","offers":[{"title":"Default Title","offer_id":46806687023357,"sku":null,"price":848.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/yug-dekhi-yug-samma_3D4ZkE4.jpg?v=1761657498","url":"https:\/\/biblionepal.com\/ar\/products\/yug-dekhi-yug-samma","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}