{"product_id":"रमिते-ramite","title":"रमिते (Ramite)","description":"\u003cp\u003eरमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो । यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र \"नाइट\" नामक ब्यान्डको एक हिस्सा हुन ।\u003cspan style=\"font-size: 11.6667px;\"\u003e \u003c\/span\u003eयो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान \u003ca title=\"मदन पुरस्कार\" href=\"https:\/\/ne.wikipedia.org\/wiki\/%E0%A4%AE%E0%A4%A6%E0%A4%A8_%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0\"\u003eमदन पुरस्कारका लागि मनोनयन गरिएको थियो।\u003c\/a\u003e पुस्तक चार खण्डहरू मिलेर बनेको परियोजना हो। भविष्यका किस्ताहरू सांगीतिक प्रदर्शन, कला र चलचित्रहरूमा हुनेछन्। यो परियोजना विभिन्न संगीतकार, कलाकार, फोटोग्राफर, चित्रकार र चलचित्र निर्माताहरू बीचको सहकार्य हो।\u003cbr\u003e\u003c\/p\u003e\n\u003cp\u003eउपन्यास एक काल्पनिक संसारमा सेट गरिएको छ, र धेरै पात्रहरुको दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यसमा विभिन्न गीतहरू, स्केचहरू र काल्पनिक लिपिहरू पनि समावेश छन्। पुस्तकले मानव सभ्यता, समाज र हाम्रो संसारलाई दर्पण गर्ने विभिन्न मानवीय प्रवृत्तिको कथा चित्रण गर्दछ।\u003cbr\u003e\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":42253076234493,"sku":null,"price":495.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/ramite-biblionepal.jpg?v=1664277273","url":"https:\/\/biblionepal.com\/ar\/products\/%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a5%87-ramite","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}