{"product_id":"चिरहरण-chirharan","title":"चिरहरण [Chirharan]","description":"\u003cp\u003eमाहाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही माहाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखीएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदीसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिंसामात्र होइन, धृतराष्ट्रको सिंहासनमोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तिको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि विडम्बनाबाटट मुक्त हुन सकेको छैन । \u003c\/p\u003e\n\u003cp\u003eलेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने निलमको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्वित छ । \u003c\/p\u003e\n\u003cp\u003eचिरहरण२०७२ सालको पध्मश्री बाट सम्मानित किताब हो । \u003cbr\u003e\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43500444385533,"sku":null,"price":795.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Chirharan.jpg?v=1666342360","url":"https:\/\/biblionepal.com\/ar\/products\/%e0%a4%9a%e0%a4%bf%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%a3-chirharan","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}