{"product_id":"क-ख-रा-ka-kha-ra","title":"क ख रा [Ka Kha Ra]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eकुट्नु मात्रै यातना होइन । अनावश्यक अर्ती दिनु पनि यातना हो । काम गर्न मानसिक दबाब दिन पनि यातना हो । मान्छेका व्यक्तिगत कुरा खोतलेर लज्जित पार्नु झन् ठूलो यातना हो।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eसीपीयूलाई भने सन्डे-मन्डे बराबर। समर-विन्टर पनि बराबर। जाँच आए के, रिजल्ट आए के। बिदा आए के, स्कूल खुले के। शिविर स्कूलमा उसले एउटा कुराचाहिँ सिकेको थियो। ऊ सकेसम्म साथी, शिक्षक या वार्डेनले देख्नेगरी कहिल्यै कँदैनथ्यो। एक्लै रुन्थ्यो । रूखहरूसित । रातको अन्धकारसित या जुनेली रातको आकाशसित ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43624132575485,"sku":"","price":550.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/kakharaa.jpg?v=1669976832","url":"https:\/\/biblionepal.com\/ar\/products\/%e0%a4%95-%e0%a4%96-%e0%a4%b0%e0%a4%be-ka-kha-ra","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}