{"product_id":"कारागार-karagar","title":"कारागार [Karagar]","description":"\u003cp\u003eहरेक मान्छे आफ्नै इच्छाहरुको कैदी  हुन्छ, सामाजिक एवम् पारीवारिक सीमा र मर्यादाहरुको कारागारमा थुनएको हुन्छ । एकतर्फी प्रेममा परेका मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ । \u003c\/p\u003e\n\u003cp\u003e'कारागार' त्यस्तै पात्रको मनोविचारणमा आधारीत छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ । \u003c\/p\u003e\n\u003cp\u003eपाठकलाई चिन्तनको गहिराइमा पुर्याउने कोटेनहरु उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनोस्थिति र जिवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का । \u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43199478464765,"sku":null,"price":225.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/karagar-biblionepal.jpg?v=1664277186","url":"https:\/\/biblionepal.com\/ar\/products\/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%be%e0%a4%97%e0%a4%be%e0%a4%b0-karagar","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}